NHPC ५०% हकप्रद शेयर जारी गर्ने कार्यसूची

 नेशनल हाइड्रो पावर कम्पनी लिमिटेड (NHPC) ले २०७९ भाद्र १० गते विशेष साधारण सभा (AGM) बोलाएको छ । बैठक सो दिन बिहान ११ बजेदेखि डेलिस ओपेरा रेस्ट्रो एन्ड ब्यान्क्वेट, बालुवाटार, काठमाडौंमा बस्नेछ ।




यस्ता छन् एसजीएमका एजेण्डाः

१) सुनकोशी हाइड्रो पावर कम्पनीको बोनस वितरण र प्राप्तिपछि कायम रहेको चुक्ता पुँजीबाट ५० प्रतिशत (अर्थात् १०ः५ को अनुपातमा) हकप्रद सेयर जारी गर्न स्वीकृत गर्ने ।

२) हकप्रद सेयर जारी र प्राप्तिपछि कम्पनीको पुँजी वृद्धि भई कम्पनीको प्रबन्धपत्रको दफा ६ को (ख) र (ग) परिमार्जन गर्ने ।

३) रु. प्रति सेयर १००/- कम्पनीको २२,४७० साधारण शेयरहरू बापत मात्र रू. ७,२५,००० प्राप्त भएको छ, र सो मा रु. १५,२२,००० तिरेको छैन, त्यसको सम्बन्धमा र कम्पनीको खाता मिलाउन सम्बन्धमा उचित निर्णय लिईने र  उक्त २२,४७० कित्ता शेयर व्यवस्थापन गर्ने अख्तियारी सञ्चालक समितिलाई दिइनेछ।



Comments

Popular posts from this blog

अनलाईन द्वारा कसरी कमाउन सकिन्छ पैसा?

What is the meaning of life?

फेरी आउदैछ माला माला गर्ने अर्को लघुवित्तको IPO तयार रहनुहोला