अनलाइनबाट पैसा कमाउने तरिकाहरू: आजको डिजिटल युगमा अनलाइनबाट पैसा कमाउने धेरै तरिकाहरू छन्। नेपालमै बसेर पनि यी विधिहरू अपनाएर आम्दानी गर्न सकिन्छ। १. फ्रीलान्सिङ (Freelancing) यदि तपाईंलाई लेख्ने, डिजाइन गर्ने, प्रोग्रामिङ, वा भिडियो एडिटिङजस्ता सीपहरू छन् भने तपाईं Fiverr, Upwork, र Freelancer जस्ता प्लेटफर्महरूमा काम गर्न सक्नुहुन्छ। २. ब्लगिङ (Blogging) र युट्युब (YouTube) तपाईं ब्लग बनाएर वा युट्युब च्यानल खोलेर विज्ञापन र स्पोन्सरशिपबाट कमाउन सक्नुहुन्छ। विशेष गरी नेपाली भाषामा गुणस्तरीय सामग्री बनाए राम्रो आम्दानी गर्न सकिन्छ। ३. ड्रपसिपिङ (Dropshipping) र इ-कमर्स तपाईं आफ्नै अनलाइन स्टोर खोल्न सक्नुहुन्छ वा Amazon, Daraz, Etsy जस्ता प्लेटफर्महरूमा सामान बेच्न सक्नुहुन्छ। ४. एफिलिएट मार्केटिङ (Affiliate Marketing) तपाईं Amazon, Daraz, वा अन्य साइटहरूको उत्पादनहरू प्रमोट गरेर कमिसन कमाउन सक्नुहुन्छ। ५. अनलाइन ट्युटोरिङ (Online Tutoring) तपाईं शिक्षणमा रुचि राख्नुहुन्छ भने Zoom, Google Meet वा Udemy जस्ता प्लेटफर्महरूमा पाठ पढाएर पैसा कमाउन सक्नुहुन्छ। लगनशीलता र निरन्त...
Sadness and happiness go hand in hand. Life is a journey and it continues from birth to Coffin. In the journey of our life, every happiness, sorrow and obstacle come. Just as sorrow comes, so do the joys of forgetting sorrow come into our lives. But why do we see so much suffering in our lives? Our life is a flowing river, as the river flows, it succeeds in reaching its destination with every wave and with every big boulder. If the waves that hit the rocks and stopped flowing in the river would have stopped, they would never have reached their destination. In the same way, there are many obstacles and obstacles in a person's life. When trying to move forward, many stones come crashing down. We can never move forward in life if we stop looking at that stone or being scared of that stone. We can fight when we hit that rock, but we have to have the courage to get up and move forward. Why is the human race the enemy of man in our society today? No on...
शृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेड (SHLBSL) लाई प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ) जारी गर्न अनुमति दिइएको छ। नेपाल धितोपत्र विनिमय बोर्ड (SEBON) ले कम्पनीलाई साउन १८, २०७९ मा आईपीओ निष्कासन गर्न अनुमति दिएको थियो । सञ्चालक समितिको स्वीकृतिसँगै कम्पनीले अब कुल रु.१०० बराबर मूल्यको ३ लाख ९३ हजार ७५० कित्ता शेयर सर्बसाधरण हरुको लागि निष्कासन गर्ने भएको हो। त्यस्तै, सेयर बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ। कम्पनीमा प्रवर्द्धक(प्रोमोटर) को अंश ६४ प्रतिशत अर्थात ७ करोड रुपैयाँ छ । सर्वसाधारणलाई आइपीओ बाँडफाँड गरेपछि कम्पनीको कुल चुक्ता पुँजी १० करोड ९३ लाख रुपैयाँ हुनेछ। शृजनशील लघुवित्त वित्तीय संस्था (SLBSL) २०७५ सालमा स्थापना भएको राष्ट्रिय स्तरको 'घ' वर्गको वित्तीय संस्था हो। कम्पनी ऐन २०६३ अन्तर्गत २०७५ विसं २०७५ मा नेपाल सरकारको कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता नम्बर २०१३३/०७५/०७६ र नेपाल राष्ट्र बैंक (केन्द्रीय बैंक) बाट २०७५ सालमा ‘घ’ वर्गको संस्थागत इजाजतपत्र प्राप्त गरी इजाजतपत्र नम्बर ९१/ ०७५/०७६ रहेको छ। यो आबेदन खुल्ने मिति नतोकिएक्क...
Comments
Post a Comment